प्रहरी अधिकृत आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं – २८औं समूहको प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीको प्रमुख आतिथ्यमा समारोह सम्पन्न भएको हो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नेपाल प्रहरीको प्रशिक्षण प्रणालीभित्र संचालन हुने जुनसुकै…