धमाधम विस्थापित हुँदै तुइन, १२१ झोलुंगे पुल निर्माण

काठमाडौँ— सरकारले ३ वर्षअघि शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत धमाधम झोलुंगे पुल निर्माण थालिएको छ। हालसम्म १ सय २१ तुइन विस्थापन गरी सोही संख्यामा झोलुङ्गे पुल निर्माण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठका अनुसार थप १० स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको छ।  प्रधानमन्त्री केपी शर्मा…