काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा गरेको खुला विज्ञापनमा अन्तिम दिन ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ । दरखास्त दिन दिइएको समयसीमाको अघिल्लो दिनसम्म ४ लाख १८ हजार ४७ जनाले आवेदन बुझाइ सकेको आयोगका सूचना अधिकारी उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिए । स्थानीय तहका लागि पहिलोपटक गरिएको विज्ञापनमा सबैभन्दा बढी…