परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमण : चिनियाँ राष्ट्रपति नेपाल आउने

काठमाडौं – चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने सकेंत गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा राष्ट्रपति सीको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको बताउँदै वाङले सीको भ्रमणको बारे थप छलफल गर्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा…