काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत साल २०७५ चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो । परीक्षा बोर्डले बुधबार सार्वजनिक…