अवैध लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । प्रहरीले चाबहिलबाट करिब ८ ग्रामसहित २ जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाण्डु कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने खोटाङ घर भएका २६ वर्षीय सुरेश राई र काठमाण्डु बालुवाटार बस्ने ३० वर्षीय बबिन राई रहेका छन् । महानगरीय प्रहरी प्रभाग…