निता अम्बानी जब आईपीएल ट्रफी बोकेर सडकमा घुमिन…

एजेन्सी – एसियाकै धनाढ्य मुकेश अम्बानी पत्नि निता अम्बानी आईपीएल २०१९ को बिजेता मुम्बई इन्डियन्स बनेपछि ट्रफी बोकेर सडकमा घुमेकी छिन् । आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियनन्स टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले पराजित गरेको थियो । मुम्बईले यो समेत चार पटक ट्रफी जितिसकेको छ । भारतीय मिडियाका अनुसार मुम्बई टीमकी मालिक निता अम्बानी…