काठमाडौँ— वसन्त ऋतुको यस वर्षको हिमाल आरोहण शुरु भएको छ। ८ शेर्पा आरोहीले मंगलबार दिउँसो सगरमाथाको चुचुरोमा डोरी टाँगेका हुन्। योसँगै सगरमाथा आरोहणको ढोका खुलेको पर्यटन विभागले जनाएको छ। दोलखाका सिद्धबहादुर तामाङ नेतृत्वमा संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङ फुर्वा शेर्पा चुचुरोमा पुगेका हुन्। यसैगर, सोलुखुम्बुको खुम्जुङका दोर्जी ग्यालजेन शेर्पा…