प्रधानमन्त्रीको सवारीमा ३० मिनेट एयरपोर्ट बन्द

काठमाडौं – भीभीआईपीको सवारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ३० मिनेट बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किने भएकाले विमानस्थल ३० मिनेटका लागि बन्द गरिएको हो । साँझ ७ बजे प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको विमानबाट काठमाण्डु आइपुग्ने कार्यक्रम छ । उनी काठमाण्डु आइपुग्ने समयभन्दा १५…