एजेन्सी – बलिउड अभिनेत्री तनुश्री दत्ताले करिब ७ महिना पहिले नाना पाटेकर र गणेश आचार्यले उनीमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । तर अभिनेता नाना पाटेकरविरुद्ध लगाएको यौन शोषण ‘मिटु’को आरोप गलत साबित भएको छ । सन् २००८ मा ‘हर्न ओके प्लीज’ को शुटिङमा तनुश्रीमाथि उनीहरुले यौन शोषण गरेको आरोप लगाउँदै उनले ओशिवारा पुलिस…