काठमाडौं – सोलुखुम्बुको गोक्यो तालमा डुवेर ९ महिना अगाडि बेपत्ता भएका बालकको शव निकालिएको छ । बालक शुनिल बराइलीको शव रोबर्टको सहायताबाट निकाल्न सफल भएको स्थानियले बताएका छन । अमेरिकादेखि ल्याएको प्रविधि जडान गरेर उद्धारकर्ताहरु निरन्तर रुपमा खटिएका थिए । चिसो र हावाको स्याँठको कुनै पर्वाह नगरी निरन्तर खोजी गरिरहेका खोजकर्ताहरुले बिहीबार उनको शव फेला…