काठमाडौं - १२ वैशाख ०७२ को भूकम्प र भोटेकोसीमा आएको वाढीले क्षतिग्रस्त भएको मितेरी पुल पुनर्निर्माणको काम अन्तिम चणमा पुगेको छ। तातोपानीको लिपिङस्थित मितेरी पुलको उद्घाटनसँगै १७ जेठबाट तातोपानी नाका सञ्चालनमा आउने भएको हो । चिनियाँ कम्पनीले अहिले पुल निर्माणको काम गरिरहेको छ। पुल निर्माणमा दैनिक करिब पाँच सय मजदुर खटिँदै आएका छन्। चीनको तियानसुन…