बलिउड अभिनेता सन्नी देवल भाजपा प्रवेश

दिल्ली - बलिउड अभिनेता सन्नी देवल भाजपा प्रवेश गरेका छन् । योसँगै सन्नी देवल पनि राजनीतिमा आउने भएका छन् । दिल्लीमा आयोजिक एक कार्यक्रममा संघीय मन्त्री निर्मला सीतारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए । उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ । भाजपाले पञ्जाब–अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको…