काठमाडौं - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका स्थायी समति सदस्य मध्यकमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ को बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। यही चैत ९ गते पार्टीको कार्यक्रममा सहभागी भइ काठमाडौँ फर्कने क्रममा पक्राउ परेका मध्यकमाण्ड इञ्चार्ज ओलीको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । सरकारले ओलीलाई गैरकानूनी रुपमा थुनामा…