काठमाडौं– साबिक हिमरश्मी स्कुलले ओप्स खेलकुद महोत्सव अन्तर्गत फुटबलमा बिजयी शुरुवात गरेका छ । मंगलबार भएको खेलमा पहिलो खेलमा हिमरश्मीले चिल्ड्रन हेराल एकेडेमी(सिएचए)लाई २–० गोलले स्तब्ध बनायो । हिमरश्मीको जितमा उत्कृष्ट प्रदर्शन गरेका प्रसान्त मिर्जाले दुवै गोल गरेका थिए । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा गोलढु¨ा रंगशालामा भएको अन्य खेलमा फेरील्याण्डले लालिगुराँस,न्युटनले पुष्पकुञ्ज,प्रगतिले ज्ञानमन्दिर…