काठमाडौं– न्यायापरिषद्ले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भुर्तेललाई कारबाही स्वरुप जिम्मेवारीमुक्त गरेको छ। ३३ किलो सुन काण्डमा सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्को सोमबार बसेको बैठकले भुर्तेललाई पनि छानबिनका लागि न्यायापरिषद्मा हाँजिर गराउने निर्णय गरेको हो। यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय…