आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ - मंगलबार क्रिसमस दिवस अर्थात् क्रिश्चियन धर्मका प्रवद्र्धक येशु ख्रिस्टको जन्मोत्सव। नेपालसहित विश्वभर इसाई धर्मावलम्बीले धुमधामका साथ मनाउँदैछन्। दिवसका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ ।…