काठमाडौं - एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ स्थित पचरुखी शाखाको उद्घाटन गरिएको छ । एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले शाखाको उद्घाटन गरे । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालय, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर…