नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि दरखास्त आह्वान (सूचना)

काठमाण्डु– नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि दरखास्त आह्वान भएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचना निकाल्दै प्राधिकरणको महानिर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्ने छन् ।…