काठमाडौं – सरकारले पर्यटक भिसामा विदेश जानेहरूका लागि कडा नियम लागू गरेको छ । अब भिजिट भिसामा विदेश जानेहरुले अध्यागमन विभागले मागेअनुसारका कागजात देखाउनुपर्नेछ । गृहमन्त्री रामबहादुर थापा बादलको सक्रियतामा प्रस्थान अनुमति पाउनका लागि अनुमति दिन सरकारले समयसापेक्ष नियम अद्यावधिक गरेको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार भिजिट भिसामा हुने…