पुरानो खालको रेल होइन, हाई स्पीडको रेल कुदाउँछौं : अध्यक्ष प्रचण्ड

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजमार्गमा हाई स्पीडको रेल कुदाउने बताएका छन् । आइतवार राजधानीमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विकास निर्माणका कतिपय कुराहरू पुरानो भइसकेको उल्लेख गर्दै अबको मुलुक टनेल (सुरुङ मार्ग) युगमा प्रवेश गरकाले मुलुकमा पुरानो खालको रेल नभई नयाँ…