विप्लव, वैद्य, किराती र मैनाली निकट मजदूरहरू उत्रिए आन्दोलनमा,यी हुन् ३५ माग

काठमाडौं– सरकारले हालै सार्वजानिक गरेको मजदुरहरुको न्युनतम पारिश्रमिक न्यून रहेको भन्दै चारवटा मजदूर संगठनहरुले आन्दोलनको घोषणा गरेका छन्। बढ्दो महंगीलाई ख्याल गरी मजदूर संगठनहरुले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक तोक्न माग समेत गरेका छन् । शुक्रबार संवाद डबलीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल…