काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत विकासमा संलग्न सरकारी कम्पनी तथा संघ संस्था‘रोल मोडल’ बनेर देखाउनुपर्ने बताउनुभएको छ । विद्युत विकास विभागको रजत जयन्ति समारोहमा बोल्दै मन्त्री पुनले उक्त कुरा बताउनुभएको हो । सरकारी कम्पनी तथा संस्था सक्षम र सबल बनेको खण्डमा मात्र निजी क्षेत्रमाथि अंकुश लगाउन सजिलो हुने सन्दर्भ जोड्दै उहाँले भन्नुभयो–…