तुइन बिस्थापनका लागि गायिका आनीको एक करोड सहयोग

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापनका लागी गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड रुपैयाँ सहयोग प्रदान गरेकी छन् । बुधबार नेपालका विभिन्न टीभीबाट एकसाथ प्रसारित कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् ।गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको…