काठमाडौं – देशभर मनसुन सक्रिय भएसँगै देशका साना तथा ठूला खोलानालाहरुमा बाढी आउने भन्दै सजग रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज (सोमबार) मेची, विरिङ, निन्दालगायत झापा, मोरङ, सुनसरी, इलामबाट बहने साना नदीहरू केहीमा बहाव सतर्कता तह सम्म पुग्नसक्ने सम्भावना रहेको महाशाखाले बताएको छ । यस्तै सुदूरपश्चिम, गण्डकी प्रदेश, प्रदेश ३, २ र…