एसईई पुरक परीक्षाको तालिका परिवर्तन, भदौ १ देखि देखि सञ्चालन हुने

काठमाडौं – राष्ट्रिय परिक्षा बोर्ड, माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका परिवर्तन भएको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा आउँदो भदौ १ गतेदेखि ११ गतेसम्म हुने परीक्षा बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै भदौ १ गतेदेखि परीक्षा हुने जनाएको हो । २०७५ साल चैत महिनामा भएको…