एजेन्सी – अमेरिकाको टेक्सास आइतबार बिहान एउटा विमान दुर्घटनाग्रस्त भएको छ । दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर अनियन्त्रित भएर ह्यांगरमा प्रवेश गरेलगत्तै । विमानमा आगो लाग्यो । एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार विमान डलासबाट ३२…