परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीन जाने भएका छन् । मन्त्री ज्ञवाली विश्व आर्थिक मञ्चको यही असार १६ देखि १८ गतेसम्म चीनको डालियानमा आयोजना हुन लागिरहेको बैठकमा सहभागि हुन चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले भोली फोरमको बैठकलाई सम्बोधन गर्ने तालिका रहेको छ । उनी सन् २०२० को ‘जि–टेवेन्टी’ एजेण्डा…