कठमाडौं – सरकारले हरेक वर्ष मनाउँदै आइरहेको धान दिवस यो वर्ष पनि ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण’ भन्ने मूल नाराका साथ आज १६औं राष्ट्रिय धान दिवस मनाइँएको छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ । यसै अवसरमा नेपालस्थित अमेरिकी दूतावासले पनि १६औं…