नेपाली सेनाकाे ‘एक जवान, एक बिरुवा’ रोपण अभियान : प्रधानसेनापति थापाले गरे सुरुवात

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका विरुवा रोपेर ‘एक जवान, एक बिरुवा’ रोपण अभियानको सुरुवात गरेका छन् । सरकारको ‘एक नेपाली, एक बिरुवा’ रोपन अभियानलाई मूर्त रुप दिन नेपाली सेनाले सो कार्यक्रमको सुरुवात गरिएको जनाएको छ । प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २ सय ५० वटा विभिन्न जातका फलफूलका…