काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन् । परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। “देशको परराष्ट्र नीति, व्यक्ति पिच्छे,पार्टी पिच्छे फरक हुनु हुदैन ” प्रधानमन्त्री ओलीले भने, “नेपालले एउटै विदेश नीति बनाएर अघि बढ्नु पर्दछ । ” प्रधानमन्त्री ओलीले नेपालले…