काठमाडौँ -नेपालले रेल मार्ग निर्माणको लिखित समझदारी गर्न दुवै छिमेकी भारत तथा चीनलाई प्रस्ताव पठाएको छ । धेरै अघिदेखि छलफल भए पनि दुईपक्षीय सहमतिका लागि पठाइएको पत्र सँगैजस्तो परेको छ । यतिखेर सरकार दुवै देशको प्रतिक्रिया पर्खिइरहेको छ । चीनको रेल सीमामा आइपुग्नुभन्दा धेरैअघि छिमेकी भारतले नेपालभित्रै रेल गुडाइसकेको भए पनि काठमाडाैं जोड्ने रेलबारे सँगै प्रक्रिया अघि बढेको…