नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्रीकाे चीन भ्रमणबारे ब्रिफिङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ । बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराउनुभएको हो । प्रधानमन्त्री ओली यही असार ५ गते छिमेकी चीनको भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको पहिलो स्थायी समिति…