गुणस्तरहिन भएको भन्दै काठमाडौं स्टिलका डण्डी प्रयोगमा रोक लगाईयो

काठमाडौं-डन्डीको गुणस्तर नभएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टील प्रालिलाई डन्डी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ। विभागले ल्याब परीक्षण गर्दा उक्त कम्पनीको डन्डी गुणस्तरहीन रहेको पाइएपछि कम्पनीलाई प्रदान गरेको एनएस चिन्ह खारेज गर्दै उत्पादन र बिक्रीमा रोक लगाएको हो। विभागका अनुसार काठमाडौं स्टील प्रालि नवलपरासीद्वारा उत्पादन हुने एफई ५०० ग्रेडको ८ मि.मि.,…