अर्थमन्त्री वाग्ले र अमेरिकाका सहायक विदेश मन्त्री एस.पॉलबीच भेटवार्ता

काठमाण्डु–अर्थमन्त्री स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री एस.पॉल कपुरबीच भेटवार्ता भएको छ ।मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । भेटका क्रममा हालैको निर्वाचनपछि बनेको सरकार र अमेरिकी सरकारबीच सम्भावित सहकार्यका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगबारे गहन छलफल भएको थियो। अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरीय…