हर्क साम्पाङले गृहमन्त्री गुरुङलाई भने- राजीनामा दिनुस्

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राईले गृहमन्त्री गुरुङलाई राजीनामा गर्न सुझाव दिएका हुन् । पटकपटक विवादमा मुछिने गरेकाले गुरुङले मार्ग प्रशस्त गर्दा राम्रो हुने सुझाव राईको छ । ‘गृहमन्त्रीको हप्ताको दुई तीन चोटि नयाँनयाँ सुनिराखिन्छ, राईले भने, ‘उहाँले मार्ग प्रशस्त…