काठमाण्डु– नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ। सोमबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कान्छारामलाई तीन दिने स्पष्टीकरण सोधेको हो । पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको समितिले विज्ञप्तिमार्फत जनाएको छ । कांग्रेसको…