काठमाण्डु – सरकारले भदौ २३ गतेलाई प्रत्येक वर्ष ‘जेनजी सहिद दिवस’ मनाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारका निर्णयहरू सार्वजनिक गरेका छन् । प्रवक्ता खरेलका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएको व्यक्तिलाई सहिद घोषणा गरिएका परिवारलाई…