काठमाडौं – केहि समयअघि आयुष्मान जोशी र प्रियका कार्कीले इन्गेजमेन्ट गर्दै प्रियंकाले औंठी लगाइन् । रियल लाइफमा आयुष्मानको औठी लगाएकी अभिनेत्री प्रियंका कार्कीले रिल लाइफमा भने आयुष्मानलाई धोका दिएकी छन् । गायक मोहन राईको बुधबार रिलिज भएको गीत ‘मायाको खेल, आँशुको भेल’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड भएको देखाइएको छ । दिपेन्दनाथ शर्माको शब्द…