भारतबाट पाँच नेपाली बालबालिकाको उद्धार

काठमाडौँ— भारतको उत्तर प्रदेशको राजानी लखनउबाट ५ नेपाली बालबालिकालाई उद्धार गरिएको छ।  लखनउस्थित विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई भारतीय प्रहरीले उद्धार गरेका नेपाल ल्याइएको छ। शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्धार गरी नेपालगञ्ज ल्याइएको हो । उद्धार गरी नेपाल ल्याइएका सबै १६ वर्षमुनिका रहेको शक्ति समूह नेपालगञ्जका क्षेत्रीय…