एजेन्सी – नेपाली चेलीहरूलाई अन्तर्रा्ष्ट्रिय मानव तस्करहरूले अफ्रिकी मुलुक केन्यामा बेच्ने गरेको एक अन्तरराष्ट्रिय पत्रिकाले खुलासा गरेको छ । मोहम्मद अहमद र ब्रायन ओचारोको संयुक्त बाइलाइनमा शनिवार डेली नेसन नामक पत्रिकाको अन्लाइन संस्करणमा छापिएको खबरमा चारजना नेपाली महिलाले प्रहरीसमक्ष आफ्नो दुःख पोखेको लेखिएको छ । नेपाली चेलीहरूको बयानले केन्या पहिले यौनकर्मी र बालबालिकाको तस्करीको रूट…