काठमाडौँ—व्यावसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको ‘नेपाल स्याटेलाइट’ को स्वामित्व बिक्रीमा पुँजीगत लाभकर असुलीको बाटो खुलेको छ। आन्तरिक राजस्व कार्यालयले कर निर्धारण गरी एक अर्ब ४० करोड ८७ लाख ५० हजार रुपैयाँ दाखिला नभएको जनाएपछि त्यसविरुद्ध नेपाल स्याटेलाइटका तर्फबाट रोजिन गिरीले सर्वाेच्चमा रिट दायर गरेका थिए। न्यायाधीशहरू सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको इजलासले गत जेठ…