कलाकार संघको अध्यक्षमा खड्काको प्यानल विजयी

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा प्रतिस्पर्धी कलाकार सरिता लामिछानेलाई ५७ मत अन्तरले पछि पार्दै खड्का विजयी भएका हुन् । उनले २१८ मत प्राप्त गरका थिए भने प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरिन् । यस्तै उपाध्यक्षद्वयमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर…