काठमाडौं– नेपाली सेनाले काठमाडौैं–तराई द्रुर्त मार्ग आयोजनाका प्रमुखलाई हटाएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार हाल उक्त आयोजनाका प्रमुख रहेका सेनाका प्राविधिक उपरथी योगेन्द्र खाडंलाई हटाएर महासेनानी शरदलाल श्रेष्ठलाई उक्त आयोजनाको जिम्मेवारी दिइएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकोे द्रुर्त मार्गको जिम्मा सेनाले पाएको थियो । हाल सेनाले द्रुर्त मार्गको काम तिव्र रुपमा…