कस्तुरीको बीनासहित तीन जना सीआईबीको फन्दामा

काठमाडौं— काठमाडौं महानगरपालिका—२६ भगवानबहालबाट संरक्षित वन्यजन्तु कस्तुरीको बीनासहित तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले एउटा बीनासहित स्याङजा भिरकोट गाउँपालिका—३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका—३ का ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका—३ का २८ वर्षीय सन्देश अछामेलाई पक्राउ गरेको हो। उक्त स्थानमा संरक्षित…