काठमाण्डु– आज असार १९ गते बिहीबार देशका ३१ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३१ जिल्लामा बाढीको जोखिम र २१जिल्लामा एल्लो अलर्ट जारी गरेको छ । आज दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना…