काठमाण्डु – काठमाण्डु महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । गत ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू नटग्रेडेड नतिजा भएका विद्यालयका प्रधानाध्यापकसँग कुराकानी गर्दै उनले नेतृत्वदायी शिक्षक खोजेको बताइन्…