कोरियन भाषा परीक्षाको आवेदन खुल्यो,कुन क्षेत्रमा कति कोटा ?

काठमाडौं –कोरियामा रोजगारीका लागि जान चाहनेका लागि इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीसएस) परीक्षाको आवेदन चैतमा खुल्ने भएको छ । आवेदन दिन चाहनेहरुले चैत ८ गते देखि १७ गते सम्म आवेदन भर्नुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन् । श्रम तथा रोजगगार मन्त्रालय अन्तगर्तको…