चितवन - चितवनको भरतपुर महानगरपालिकामा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। भरतपुर महानगरपालिका-१८ स्थित शशिनगरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । ३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता र १२ वर्षीय छोरा विवेकले एकैठाउँमा पासो लगाई आत्महत्या गरेको हाे । सामूहिक आत्महत्याको कारण नखुलेको र अनुसन्धान…