यस्तो छ लगानी सम्मेलनमा आजको कार्यक्रम

काठमाडौं – काठमाडौंको होटल सोल्टीमा आजबाट लगानी सम्मेलन २०१९सुरु हुंदै छ । सरकारले यस पटक आयोजनाको किटान नै गरेर कृषी,उर्जा र पुर्वाधार क्षेत्रका ७७ वटा आयोजनालाई सोकेसमा राख्दैछ । लगानी बोर्डले दिएको जानकारीअनुसार आज ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग र पर्यटनका विषयमा आयोजनहरूको जानकारी प्रस्तुत हुनेछ । त्यसैगरी भोली पूर्वाधार, कृषि, नेपालमा लगानीको अनुभव…